जापानमा बाढीपहिरो र गर्मीका कारण २१६ जनाको मृत्यु

टोकियो । जापानमा बिगत केही दिनदेखि परेको अविरल बर्षा र बाढी पहिरोका कारण मुत्यु हुनेको संख्या २१० पुगेको छ भने गर्मीका कारण ६ जनाको मृत्यु भएको जापानी सञ्चार माध्यमले जनाएका छन्। बाढीपहिरोको समाधान हुन नपाउँदै अत्यधिक गर्मीले १५ सय जनालाई अस्पताल भर्ना गरिएको जापानी सञ्चार माध्यमले जनाएका छन्। क्योतो समाचार संस्थालाई ऊध्रित गर्दै जापानी समाचार … Continue reading जापानमा बाढीपहिरो र गर्मीका कारण २१६ जनाको मृत्यु